नेपालमा बैंकिंग का चुनौतीहरु || Challanges of Banking in Nepal [Nepali Loksewa]
नमस्ते साथीहरु यो वीडियो मा नेपालको बैंकिंग प्रणालीमा आउने चुनौतीहरु ले प्रकाश पार्न कोशिश गरेको छू
#नेपालमा_बैंकिंग_का_चुनौतीहरु
चुनौतीहरु :
१.राजनितिक अस्थिरता
२. राजनितिक हस्तक्षेप
३. बचत गर्ने बानिको विकाश को आभाव
४. दक्ष जनशक्तिको आभाव
५. प्रतिस्पर्धा
६. बैंकिंग क्राइम मा बृद्धि
७.खोज एबं अनुसन्धानको कमी
नेपालमा बैंकिंग विकाश का चुनौतीहरु ।
Challanges of banking in nepal…
if you like our video then dont forget to like share in addition to more over subscribe…